राजनीतिक दलहरुले आगामी बैसाख ३० मा हुने स्थानीय तहको चुनावका लागि तयारी तीब्र पारेका छन् । मुख्य दलहरुले केन्द्रबाटै निर्णय गरेर उम्मेदवारी सिफारिस गर्न तल्ला कमिटीहरुलाई निर्देशन दिएका छन् । सत्ताधारी पाँच दलले गठबन्धनबाटै उम्मेदवारी तय गर्ने प्रयास गरे पनि...
सरकारले ओमिक्रोन संक्रमण रोक्न मध्य माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । त्यसै गरी संक्रमण रोक्न सार्वजनिक स्थानमा खोप लगाएका मात्र जान...
चालु आर्थिक बर्षको अन्तिम साताको पहिलो दिनको कारोबारमा सेयर बजारमा उच्च खरिद चाप देखिएको छ । कारोबारमा आएका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दो क्रममा नै खरिदकर्ताहरुले हात पारेका छन् । अघिल्ला दिनहरुको तुलनामा कारोबार रकम बढेर सात अर्ब नाघ्नु र...
नेपालकै प्रतिस्ठीत आईएमई ग्रुप द्वारा प्रब्रधित आईएमई जनरल इन्स्योरेन्सले कम्पनीको २३ औं शाखा काठमान्डौको खिचापोखरी, सन्चालनमा ल्याएको छ। कम्पनीको उक्त शाखा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले उद्घाटन गर्नुभएको थियो। उक्त कार्यकर्ममा उहाँले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले...