नेपालको पूँजी बजारमा कारोबार रकम झण्डै १९ गुणाले घटेको छ । केही महिना अघि दैनिक २१ अर्बसम्मको कारोबार हुने गरेको तुलनामा चैत्र २० गते झण्डै १९ गुणाले कारोबार रकम कम भई एक अर्ब ४६ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको...
नेपाल आयल निगमसँग सहमति भएपछि पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । निगम र ब्यवसायीवीच चार बुँदै सहमति भएको छ । व्यवसायीका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने...
राजनीतिक दलहरुले आगामी बैसाख ३० मा हुने स्थानीय तहको चुनावका लागि तयारी तीब्र पारेका छन् । मुख्य दलहरुले केन्द्रबाटै निर्णय गरेर उम्मेदवारी सिफारिस गर्न तल्ला कमिटीहरुलाई निर्देशन दिएका छन् । सत्ताधारी पाँच दलले गठबन्धनबाटै उम्मेदवारी तय गर्ने प्रयास गरे पनि...