सरकारले सार्वजनिक सवारी साधनहरुको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको भाडा १०, मालबाहकमा १३ र तराईमा १५ प्रतिशतका दरले बढाएको छ । विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार भाडा बढाईएको जनाएको छ । पेट्रोलियम...
नेपालको पूँजी बजारमा कारोबार रकम झण्डै १९ गुणाले घटेको छ । केही महिना अघि दैनिक २१ अर्बसम्मको कारोबार हुने गरेको तुलनामा चैत्र २० गते झण्डै १९ गुणाले कारोबार रकम कम भई एक अर्ब ४६ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको...
झण्डै दशकअघि बन्द भएको जनकपुर जयनगर रेल सेवा फेरि सुरु भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट शनिबार उद्घाटन गरेपछि भारतको जयनगरबाट जनकपुरतर्फ आईतबार नियमित रेल सेवा सुरु भएको हो । दुई बर्षदेखि धनुषाको इनर्वामा पार्किङ गरिएको नेपाली...
नेपालमा उत्पादित विजुली किन्न बहानाबाजी गर्दै आएको भारत अब भने पूर्ण रुपमा तयार भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा भारतले पहिलोपटक नेपालमा जगेडा बिजुली भएकोमा खुशी ब्यक्त गर्दै नेपालमा बढी भएको बिजुली आफूले खरिद गर्ने घोषणा गरेको...
राजनीतिक दलहरुले आगामी बैसाख ३० मा हुने स्थानीय तहको चुनावका लागि तयारी तीब्र पारेका छन् । मुख्य दलहरुले केन्द्रबाटै निर्णय गरेर उम्मेदवारी सिफारिस गर्न तल्ला कमिटीहरुलाई निर्देशन दिएका छन् । सत्ताधारी पाँच दलले गठबन्धनबाटै उम्मेदवारी तय गर्ने प्रयास गरे पनि...
शुक्रबार आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को विवाद सकिने छाँटकाँट छैन । यो पुरस्कार कार्यक्रमको व्यवस्थापनदेखि अवार्ड वितरणको बिषयमा अहिले आलोचना भैरहेको छ भने पाउनेहरुले प्रशंसा पनि गरिरहेका छन् । यसैविच, शुक्रबार बेलुकी आयोजित कार्यक्रममा आमा सरस्वती मुभिजलाई २ वटा पुरस्कार...
बलिउड अभिनेता जोन अब्राहमको नयाँ फिल्म ‘बाटला हाउस’ को टे्रलर भरखरै सार्वजनिक भयो । उक्त फिलम यही वर्षको १५ अगष्ट (भारतको स्तन्त्रता दिवस) का दिन प्रदर्शन हुँदैछ । त्यही मितिमा अक्षय कुमारको मिशन मंगलका अतिरिक्त प्रभासको ‘साहो’ पनि प्रदर्शन हुँदैछ...