शाहिदको पारिश्रमिकः ३ करोडबाट ३० करोड ?

December 31, 2018
पूरा पढ्नुहोस्

यो वर्षकै ब्लकबष्टर फिल्म ‘कबिर सिंह’ को सफलतापछि अभिनेता शाहिद कपूर अहिले चर्चाको शिखरमा छन् । यो फिल्मलाई शाहिद कपूरकै करियरको सबैभन्दा ठूलो सफलताको रुपमा समेत लिइएको छ । यही फिल्मको सफलतासंगै अभिनेता कपूरले आफ्नो पारिश्रमिकको दर समेत बढणएका छन्...