झण्डै दशकअघि बन्द भएको जनकपुर जयनगर रेल सेवा फेरि सुरु भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट शनिबार उद्घाटन गरेपछि भारतको जयनगरबाट जनकपुरतर्फ आईतबार नियमित रेल सेवा सुरु भएको हो । दुई बर्षदेखि धनुषाको इनर्वामा पार्किङ गरिएको नेपाली...
नेपालमा उत्पादित विजुली किन्न बहानाबाजी गर्दै आएको भारत अब भने पूर्ण रुपमा तयार भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा भारतले पहिलोपटक नेपालमा जगेडा बिजुली भएकोमा खुशी ब्यक्त गर्दै नेपालमा बढी भएको बिजुली आफूले खरिद गर्ने घोषणा गरेको...
चालु आर्थिक बर्षको अन्तिम साताको पहिलो दिनको कारोबारमा सेयर बजारमा उच्च खरिद चाप देखिएको छ । कारोबारमा आएका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दो क्रममा नै खरिदकर्ताहरुले हात पारेका छन् । अघिल्ला दिनहरुको तुलनामा कारोबार रकम बढेर सात अर्ब नाघ्नु र...
शुक्रबार आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को विवाद सकिने छाँटकाँट छैन । यो पुरस्कार कार्यक्रमको व्यवस्थापनदेखि अवार्ड वितरणको बिषयमा अहिले आलोचना भैरहेको छ भने पाउनेहरुले प्रशंसा पनि गरिरहेका छन् । यसैविच, शुक्रबार बेलुकी आयोजित कार्यक्रममा आमा सरस्वती मुभिजलाई २ वटा पुरस्कार...
शुक्रबार बेलुकी राष्ट्रपति भवन शित्तल निवासमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा नायिका बेनिशा हमालले चलचित्र ‘ब्लाइन्ड रक्स’बाट वि.सं २०७४ सालको उत्कृष्ट नायिकाको पुरस्कार जित्दै गर्दा चलचित्र ‘बुलबुल’बाट नायिका स्वस्तिमा खड्काले वि.सं २०७५ सालको उत्कृष्ट नायिकाको अवार्ड जितिन् । एकैसाथ ३...
पाटन काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो शहर मानिन्छ । नेवारी भाषामा ‘यलः’ र हाल प्रचलित ‘ललितपुर’ भनिने पाटन बरदेवले स्थापना गरेको बताइन्छ । अनुपम कला र सँस्कृतिले धनी ललितपुर शहरको बीचमा ऐतिहासिक प्राचीन पाटन दरबार छ । तत्कालीन मल्ल राजाहरुले प्रयोग...
बलिउड अभिनेता जोन अब्राहमको नयाँ फिल्म ‘बाटला हाउस’ को टे्रलर भरखरै सार्वजनिक भयो । उक्त फिलम यही वर्षको १५ अगष्ट (भारतको स्तन्त्रता दिवस) का दिन प्रदर्शन हुँदैछ । त्यही मितिमा अक्षय कुमारको मिशन मंगलका अतिरिक्त प्रभासको ‘साहो’ पनि प्रदर्शन हुँदैछ...
यो वर्षकै ब्लकबष्टर फिल्म ‘कबिर सिंह’ को सफलतापछि अभिनेता शाहिद कपूर अहिले चर्चाको शिखरमा छन् । यो फिल्मलाई शाहिद कपूरकै करियरको सबैभन्दा ठूलो सफलताको रुपमा समेत लिइएको छ । यही फिल्मको सफलतासंगै अभिनेता कपूरले आफ्नो पारिश्रमिकको दर समेत बढणएका छन्...