शुक्रबार आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को विवाद सकिने छाँटकाँट छैन । यो पुरस्कार कार्यक्रमको व्यवस्थापनदेखि अवार्ड वितरणको बिषयमा अहिले आलोचना भैरहेको छ भने पाउनेहरुले प्रशंसा पनि गरिरहेका छन् । यसैविच, शुक्रबार बेलुकी आयोजित कार्यक्रममा आमा सरस्वती मुभिजलाई २ वटा पुरस्कार...
शुक्रबार बेलुकी राष्ट्रपति भवन शित्तल निवासमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा नायिका बेनिशा हमालले चलचित्र ‘ब्लाइन्ड रक्स’बाट वि.सं २०७४ सालको उत्कृष्ट नायिकाको पुरस्कार जित्दै गर्दा चलचित्र ‘बुलबुल’बाट नायिका स्वस्तिमा खड्काले वि.सं २०७५ सालको उत्कृष्ट नायिकाको अवार्ड जितिन् । एकैसाथ ३...
बलिउड अभिनेता टाइगर श्राफ तथा अभिनेत्री दिशा पाटनीको जोडीलाई बलिउडमा ‘क्युट कपल’ को उपनाम प्राप्त छ । उनीहरुको जोडीलाई सबैभन्दा आकर्षक मान्नेहरु पनि प्रसस्त छन् । यद्यपि, अहिले आएर दुबैको ब्रेकअप भएको खबर सार्वजनिक भएको छ । दिशा र टाइगर...
बलिउड अभिनेता जोन अब्राहमको नयाँ फिल्म ‘बाटला हाउस’ को टे्रलर भरखरै सार्वजनिक भयो । उक्त फिलम यही वर्षको १५ अगष्ट (भारतको स्तन्त्रता दिवस) का दिन प्रदर्शन हुँदैछ । त्यही मितिमा अक्षय कुमारको मिशन मंगलका अतिरिक्त प्रभासको ‘साहो’ पनि प्रदर्शन हुँदैछ...