नेपालको पूँजी बजारमा कारोबार रकम झण्डै १९ गुणाले घटेको छ । केही महिना अघि दैनिक २१ अर्बसम्मको कारोबार हुने गरेको तुलनामा चैत्र २० गते झण्डै १९ गुणाले कारोबार रकम कम भई एक अर्ब ४६ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको...
नेपाल आयल निगमसँग सहमति भएपछि पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । निगम र ब्यवसायीवीच चार बुँदै सहमति भएको छ । व्यवसायीका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने...
नेपालमा उत्पादित विजुली किन्न बहानाबाजी गर्दै आएको भारत अब भने पूर्ण रुपमा तयार भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा भारतले पहिलोपटक नेपालमा जगेडा बिजुली भएकोमा खुशी ब्यक्त गर्दै नेपालमा बढी भएको बिजुली आफूले खरिद गर्ने घोषणा गरेको...
चालु आर्थिक बर्षको अन्तिम साताको पहिलो दिनको कारोबारमा सेयर बजारमा उच्च खरिद चाप देखिएको छ । कारोबारमा आएका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दो क्रममा नै खरिदकर्ताहरुले हात पारेका छन् । अघिल्ला दिनहरुको तुलनामा कारोबार रकम बढेर सात अर्ब नाघ्नु र...
काठमाडौं। दुई बर्षयता आक्रामक लगानी गरेका बैंकहरु ऋण उठ्न छाडेपछि लिलामीको सुचना प्रकाशित गर्न पनि आक्रमक देखिएका छन्। केही समययता दैनिक दुई दर्जन हाराहारी ऋण लिलामी गर्ने सूचना प्रकाशित हुन थालेको छ। अधिकांस सूचना मोफसलका साना उद्योग, सवारी साधन, एक्जाभेटर...
शुक्रबार आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को विवाद सकिने छाँटकाँट छैन । यो पुरस्कार कार्यक्रमको व्यवस्थापनदेखि अवार्ड वितरणको बिषयमा अहिले आलोचना भैरहेको छ भने पाउनेहरुले प्रशंसा पनि गरिरहेका छन् । यसैविच, शुक्रबार बेलुकी आयोजित कार्यक्रममा आमा सरस्वती मुभिजलाई २ वटा पुरस्कार...
शुक्रबार बेलुकी राष्ट्रपति भवन शित्तल निवासमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा नायिका बेनिशा हमालले चलचित्र ‘ब्लाइन्ड रक्स’बाट वि.सं २०७४ सालको उत्कृष्ट नायिकाको पुरस्कार जित्दै गर्दा चलचित्र ‘बुलबुल’बाट नायिका स्वस्तिमा खड्काले वि.सं २०७५ सालको उत्कृष्ट नायिकाको अवार्ड जितिन् । एकैसाथ ३...