झण्डै दशकअघि बन्द भएको जनकपुर जयनगर रेल सेवा फेरि सुरु भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट शनिबार उद्घाटन गरेपछि भारतको जयनगरबाट जनकपुरतर्फ आईतबार नियमित रेल सेवा सुरु भएको हो । दुई बर्षदेखि...
नेपालको पूँजी बजारमा कारोबार रकम झण्डै १९ गुणाले घटेको छ । केही महिना अघि दैनिक २१ अर्बसम्मको कारोबार हुने गरेको...
लमजुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरुबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । लमजुङ उद्योग...
पाटन काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो शहर मानिन्छ । नेवारी भाषामा ‘यलः’ र हाल प्रचलित ‘ललितपुर’ भनिने पाटन बरदेवले स्थापना गरेको बताइन्छ । अनुपम कला र सँस्कृतिले धनी ललितपुर शहरको बीचमा ऐतिहासिक प्राचीन पाटन दरबार छ । तत्कालीन मल्ल राजाहरुले प्रयोग गरेको कलात्मक पाटन दरबार प्राचीन स्मारकको धरोहर हो । शंकरनारायण,...