राष्ट्रिय एकता दिवसमा जागे नेपाली, पृथ्वी नारायणप्रति अगाध ऋद्धा
January 11, 2022

गणतन्त्रबादी नेताहरुले दरबार समेत बेचेर आफ्नो मोजमस्तीमा राज्यको पैसा खचिए पनि जनस्तररमा भने राष्ट्र निर्माता श्री ५ बडामहाराजधिरजा पृथ्वी नारायण शाहप्रति अगाध ऋद्धा ब्यक्त भएको छ ।

पुस २७ गते पृथ्वी नारायणको जन्म जयन्तीमा जनस्तरमा देशैभरि कार्यक्रम हूनदै गर्दा सरकारले भने कुनै चासो दिएको छैन ।

नेपाल राष्ट्र्रको एकीकरणमा महत्वपूर्ण योगदान गर्ने पृथ्वी नारायणको स्मृतिमा सिंहदरबार अगाडिको शालिकमा माल्र्यापण हुँदैछ छ भने विचारर गोष्ठी रप्रभातफेरि पनि आयोजना गरिदैछ । यस अवसरमा गोरखाको पृथ्वीनारायण नगरपालिका र नुवाकोटको विदुर नगरपालिकाले सर्वजनिक विदा घोषणा गरेका छन् ।